कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु, ८९९ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३०३ महिला र ५९६ जना पुरुष गरी कुल ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए । आज थपिएका संक्रमितसँगै … Continue reading कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु, ८९९ संक्रमित थपिए